Sahitya

 न बर्षनु है
--------

हेरे मैले मेरो भाग्य रोएको
मेरै अगाडि आफ्नो पराई भएको
गर्न सक्छु बिवस्तको कल्पना
तीमीलाई बिवस देखेको दिन को सम्झना

कती भन्न चाहे मैले मेरा मन्का पिर
झुकएर बसेको थिए, मैले मेरा सिर
एक छिन्को लागि भये पनि रुवाएथे तीमीलाई
आज त्यही भएर रुनु पर्‍यो मलाई

कसरी गर्न सक्छु, अतित दिन्को सम्झना
मिल्दथियो जहाँ तिम्रो र मेरो बेद्णा
रिसाएर भएपनी मलाई हसाउने तिम्रो बानी
तिम्रा उप्देस आनी सहयोगि हात अमृत कि खानि

धेरै शाहेर बस्यो, दिई शाहन्सिल्ता को परिचय
मैले खोजेको सबै गुन तिमीमै थियो साचै
केही हुन्थयो शायद, मैले आफ्नो मानेको भये
तिम्रो त्यो भाब्नालये आत्मसात सिविकारेको भये

भाबना मिलेरै के हुनु मिलन हुन न सके
भर्मातमक समाजमा हत्मा हात हालेर बसे
तोडनुथियो जात्पात अनी प्रथा दहेजको
आसफल भये लगाएर लुगा सामाजिक लाजको

कती शाहयोग गर्‍यो तिमीले मलाइ
जदा जादै कोरेर गयो जिन्दगीमा सलाइ
दु:ख र सुख म दियो साथ तिमी
गयो मेरो जिन्दगिबाट पराइ बनी

कती पिरोल्छ मलइ तिम्रो त्यो शब्द ले
तिमी कहिले आफ्नो बनाउदैन भने
रोएर भयेपनी बुझौछु मनलाइ
यो पनि परिक्षा दिये जिवन लाइ

सम्मान गर्छु म् तिम्रो सहयोगि हात्को
मलाई केही गरेर देखाउने बनेको सोचको
अघी बढेर आफ्नो लक्ष तर्फ हिंड्ने छु
अन्तयमा आफ्नो सपना साकार पार्ने छु

नशा छाउछ तिम्रो त्यो नसलु नयनको
पग्लिन्थयो बती जस्तो मैन को
पुछी दिएर आसुँ तिम्रो बाचा गराये छु
मेरो करण कहिले रुदैनो भन्ने कसम खुवये छु

शुभ - कामना छ तिमीलइ दम्पत्य जीवन को
नयाँ सपना अनी नयाँ संसार को
समझी राखछु जीवन भर तिमीलइ
न् बिर्सनु है तिमीले पनि मलाइ


उमेश अन्जान, सप्तरी